धौलागिरिमा पत्रकारिता र उद्घोषणकला तालिम सुरु (भिडियोसहित)

विकल्प न्यूज/मुना चैत २२ गते । म्याग्दीको पश्चिम धौलागिरि गाउँपालिकाको केन्द्र मुनामा शुक्रवार देखि पत्रकारिता पुनर्तागी तथा उद्घोषणकला तालिम सुरु भएको छ । धौलागिरि गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जिल्ला र राष्ट्रिय संचार … Continue reading धौलागिरिमा पत्रकारिता र उद्घोषणकला तालिम सुरु (भिडियोसहित)